चड्क्याइ

Romanized: chadkyaai, chadkyai, cadkyaai, cadkyai

चड्किने वा चड्काउन लगाउने काम वा प्रक्रिया; चड्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चड्कि+आइ]

1
चड्किने वा चड्काउन लगाउने काम वा प्रक्रिया; चड्काइ।

सम्बन्धित शब्दहरू