चतुऱ्याइँ

Romanized: chatuyaaim, chatuyaim, chatuyaain, chatuyain

चतुरो हुनाको भाव, गुण वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चतुरो+याइँ]

1
चतुरो हुनाको भाव, गुण वा अवस्था।

सम्बन्धित शब्दहरू