चतुस्सूत्री
Romanized: chatussutri, chatushsutri, chatusshutri, chatussootri
चार सूत्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चार सूत्र भएको।
२.
(नाम)
ब्रह्मसूत्रका आरम्भिक चार सूत्र।