चपाती

Romanized: chapaati, chapati, chapaatee, chapatee

पातलो गरी बेलेर घिउ, तेल आदि केही नहाली पकाएको गहुँको रोटी; फुल्का, सुखा रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

१.
पातलो गरी बेलेर घिउ, तेल आदि केही नहाली पकाएको गहुँको रोटी; फुल्का, सुखा रोटी।
२.
पुरी रोटी।

सम्बन्धित शब्दहरू