चमचम

Romanized: chamachama, chamacham, camachama, chamacama

थोरै उज्यालो छर्दै चम्किने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चम्+अ (द्वि.)]

१.
थोरै उज्यालो छर्दै चम्किने गरी।
२.
(नाम) छेनाबाट तयार पारिएको गुलियो मिठाईविशेष।

सम्बन्धित शब्दहरू