चमल्ल्या

Romanized: chamallyaa, chamallya, chamally, camally

च्यवन ऋषिको तपस्यास्थल मुहान भई दार्चुला र बैतडी जिल्लाको सिमाना हुँदै बग्ने चमेलिया जलविद्युत् आयोजना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
च्यवन ऋषिको तपस्यास्थल मुहान भई दार्चुला र बैतडी जिल्लाको सिमाना हुँदै बग्ने चमेलिया जलविद्युत् आयोजना निर्माण गरिएको नदी।

सम्बन्धित शब्दहरू