चमू

Romanized: chamu, chamoo, chamuu, camoo

प्राचीन कालको सेना (७२९ हात्ती, ७२९ रथ, २१८७ घोडचढी र ३६४५ पदाति रहेको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राचीन कालको सेना (७२९ हात्ती, ७२९ रथ, २१८७ घोडचढी र ३६४५ पदाति रहेको)।

सम्बन्धित शब्दहरू