चरवा

Romanized: charavaa, charava, charawaa, charav

गाईवस्तु चराउने व्यक्ति; गोठालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
गाईवस्तु चराउने व्यक्ति; गोठालो।

सम्बन्धित शब्दहरू