चर्मकशा

Romanized: charmakashaa, charmakasha, charmakasaa, charmakash

कोर्रा; चाबुक; चामकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कोर्रा; चाबुक; चामकस।
२.
खटिराको खाडल पुर्ने र खत मेटाउने ओखती।

सम्बन्धित शब्दहरू