चल

Romanized: chala, chal, cal, cala

चल्ने; काम्ने; हल्लिने; स्पन्दित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चल्ने; काम्ने; हल्लिने; स्पन्दित हुने।
२.
अस्थिर; चञ्चल।
३.
हिँडडुल गर्ने; जङ्गम।
४.
चलाउन सकिने (वस्तु) ।
५.
चल्ती; चल्तीफिर्ती ।
६.
चलनचल्तीमा आएको।

सम्बन्धित शब्दहरू