चल्ती

Romanized: chalti, chaltee, chaltii, caltee

आउने-जाने काम; आवत-जावत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चल्+ती]

१.
आउने-जाने काम; आवत-जावत।
२.
लेनदेनको व्यवहार; सुक्रीबिक्री।
३.
चलन; व्यवहार।
४.
सबैको जानकारीका निमित्त गरिएको प्रचार ।
५.
इज्जत; मानमर्यादा, प्रतिष्ठा।
६.
चर्तिकला; प्रसिद्धि।
७.
(विशेषण) चल्ने; चल्ता; चालु।

सम्बन्धित शब्दहरू