चहकदार

Romanized: chahakadaara, chahakadaar, chahakadara, chahakadar

टलकदार; चहक भएको; चम्किलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
टलकदार; चहक भएको; चम्किलो ।
२.
उज्जर; उज्यालो (कपडा आदिको रङ वा बुट्टा)।

सम्बन्धित शब्दहरू