चाक्कचुक्क
Romanized: chaakkachukka, chaakkachukk, chakkachukka, chakkachukk
चोर्ने दृष्टिले यता र उता गर्ने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
चोर्ने दृष्टिले यता र उता गर्ने ढङ्गले।
२.
भलादमी पाराले नबसी कहिले कहाँ र कहिले कहाँ पुग्ने गरी।