चान
Romanized: chaana, chaan, chana, chan
चान (chaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चान(१)
(नाम)
1.
तानमा कपडा बुन्नलाई धागो चाँच्ने साधन।
चान(२)
(नाम [गन्गा.])
1.
चन्द्रमा।