चामलिङ
Romanized: chaamalinga, chaamaling, chamalinga, chamaling
चामलिङ (chaamalinga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चामलिङ(१)
(नाम [कि.])
1.
पूर्वी नेपालको खोटाङतिर बसोबास गर्ने किरातहरूको एक जाति र उनीहरूको भाषा।
चामलिङ(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको एक थर।