चार आर्यसत्य

Romanized: chaara aaryasatya, chaara aaryasaty, chaara aryasatya, chara aaryasatya

आर्य परम्परामा रहेका चार सत्य- दुःखको विद्यमानता, दुःखको कारण अज्ञान, सत्य ज्ञानले दुःखको अन्त्य र दुःख… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आर्य परम्परामा रहेका चार सत्य- दुःखको विद्यमानता, दुःखको कारण अज्ञान, सत्य ज्ञानले दुःखको अन्त्य र दुःख नाशको मार्ग।

सम्बन्धित शब्दहरू