चारकुने

Romanized: chaarakune, charakune, caarakune, carakune

चार कुना परेको; चारपाटे आकारको; चारखाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चार कुना परेको; चारपाटे आकारको; चारखाने।
२.
(नाम) चार कुना पारी सिन्काले गाँसी तयार पारिएको पातको एक पात्र।

सम्बन्धित शब्दहरू