चाली

Romanized: chaali, chali, chaalee, chalee

तराईमा भुईंमै डाँडाभाटा कसेको वा खालि भाटा मात्रले बनेको नछाइएको घरको छाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तराईमा भुईंमै डाँडाभाटा कसेको वा खालि भाटा मात्रले बनेको नछाइएको घरको छाना।
२.
पानीमा सनपाटका काँचा मुठा मिलाएर खप्ट्याइएको थुप्रो।

सम्बन्धित शब्दहरू