चालो

Romanized: chaalo, chalo, caalo, calo

शरीरमा एकै ठाउँमा बुरुर्र भएर निस्कने मसिना खटिरा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चाल]

1
शरीरमा एकै ठाउँमा बुरुर्र भएर निस्कने मसिना खटिरा ।

सम्बन्धित शब्दहरू