चिउली

Romanized: chiuli, chiulee, chiulii, ciulee

चिउली (chiuli) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चिउली(२)

(नाम)
1.
चिउलो (कोमलार्थमा)।

चिउली(३)

(नाम [संस्कृत चूतकुल])
1.
सेता साना फूल फुल्ने, दुध निस्कने, अमारोको आकारको फल फल्ने, सो फल चुस्दा गुलियो रस निस्कने रुख वा त्यसको फल; हिङ्गुदल।

सम्बन्धित शब्दहरू