चिचीमुँडी

Romanized: chichimumdi, chichimundi, chicheemumdi, chichimumdee

नसप्रिएका साना बच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नसप्रिएका साना बच्चा।
२.
साना बच्चा।
३.
शिशु तथा भ्रूण।

सम्बन्धित शब्दहरू