चिच्याउनु
Romanized: chichyaaunu, chichyaunu, chicyaaunu, cichyaaunu
कङ्कला शब्द निकाल्नु; कौलास्नु; कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चीत्कार+याउनु]
1
कङ्कला शब्द निकाल्नु; कौलास्नु; कराउनु।