चिड

Romanized: chida, chid, cid, cida

फूलका आकारको बुट्टा भएको; तासको एउटा रङ; चिडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फूलका आकारको बुट्टा भएको; तासको एउटा रङ; चिडिया।
२.
चिडा; गोब्रेसल्लो।

सम्बन्धित शब्दहरू