चित्रिणी

Romanized: chitrini, chitrinee, chitrinii, citrinee

शास्त्रमा वर्णित चार प्रकारका स्त्री (पद्मिनी, चित्रिणी, शङ्ङ्खिनी र हस्तिनी) मध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शास्त्रमा वर्णित चार प्रकारका स्त्री (पद्मिनी, चित्रिणी, शङ्ङ्खिनी र हस्तिनी) मध्ये एक।
२.
बुद्धिवैभव र श्रेष्ठताले युक्त स्त्री।

सम्बन्धित शब्दहरू