चिनियाँ गुराँस
Romanized: chiniyaam guraamsa, chiniyaam guraams, chiniyaam guramsa, chiniyam guraamsa
चियाको फूलमा मिश्रण गरी सुधार गरिएको, बास्ना नआउने, विभिन्न रङ्गमा फुल्ने एक प्रकारको गुराँसको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चियाको फूलमा मिश्रण गरी सुधार गरिएको, बास्ना नआउने, विभिन्न रङ्गमा फुल्ने एक प्रकारको गुराँसको फूल।