चिनियाँ ताप्के

Romanized: chiniyaam taapke, chiniyaam tapke, chiniyam taapke, chiniyaan taapke

पिँधभन्दा मुख केही सानो भई ठाडो बिट भएको, भित्रपट्टि रासायनिक मुलम्मा लगाइएको र समाउने हातोसमेत भएको धातुको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पिँधभन्दा मुख केही सानो भई ठाडो बिट भएको, भित्रपट्टि रासायनिक मुलम्मा लगाइएको र समाउने हातोसमेत भएको धातुको ताप्के।

सम्बन्धित शब्दहरू