चिनियाँ माटो
Romanized: chiniyaam maato, chiniyaam mato, chiniyam maato, chiniyaan maato
विशेष प्रकारको माटो, दर्सिनढुङ्गा, फिल्सपार आदिबाट बनाइने कडा, सेतो रङको, ज्यादै मिही एक प्रकारको माटो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष प्रकारको माटो, दर्सिनढुङ्गा, फिल्सपार आदिबाट बनाइने कडा, सेतो रङको, ज्यादै मिही एक प्रकारको माटो (पोर्सिलेन)।