चिम्काइनो
Romanized: chimkaaino, chimkaino, cimkaaino, cimkaino
कलेजी रङको उडुस जत्रै एक प्रकारको किरो; किर्नाको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कलेजी रङको उडुस जत्रै एक प्रकारको किरो; किर्नाको एक जात।