चियाउनु

Romanized: chiyaaunu, chiyaunu, ciyaaunu, ciyaunu

कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु; गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु; चियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कुनै एक लुकिने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु; गुप्ती चालले वा छलेर विशेष दृष्टि लगाउनु; चियो गर्नु; चेवा गर्नु।

सम्बन्धित शब्दहरू