चिह्नकारी
Romanized: chihnakaari, chihnakari, chihnakaaree, chihnakaree
कुनै किसिमको चिह्न धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै किसिमको चिह्न धारण गर्ने।
२.
दागी; कलङ्की।