चु:चु:

Romanized: chuchu, chucu, cuchu, cu cu

फकाउँदा, बहलाउँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
फकाउँदा, बहलाउँदा भनिने शब्द।
२.
भुल भएको, बिर्सिएको, बिग्रिएको आदि विषयमा दुःख, खेद आदि प्रकट गर्दा वा पछुतो जनाउँदा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू