चुक घोप्टिए जस्तो
Romanized: chuka ghoptie jasto, chuka ghoptie jashto, cuka ghoptie jashto, cuka ghoptie jasto
कतै केही नदेखिने; बाक्लो; गाढा (अँध्यारो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कतै केही नदेखिने; बाक्लो; गाढा (अँध्यारो)।