चुक्र
Romanized: chukra, chukr, cukr, cukra
अमिलो तत्त्व भएको फल निचोरेर पकाई बाक्लो पारी बनाएको लेदो पदार्थ; अमिलो; चुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अमिलो तत्त्व भएको फल निचोरेर पकाई बाक्लो पारी बनाएको लेदो पदार्थ; अमिलो; चुक।