चुठ्नु
Romanized: chuthnu, cuthnu
हात, मुख आदिमा लागेको जुठो पानीले पखाल्नु; मुख कुल्ला आदि गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
हात, मुख आदिमा लागेको जुठो पानीले पखाल्नु; मुख कुल्ला आदि गर्नु।