चुप्लुङ
Romanized: chuplunga, chuplung, chupluna, chuplun
पानीमा डुब्दा वा कम गहिरो पानीमा हिँड्दाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
1
पानीमा डुब्दा वा कम गहिरो पानीमा हिँड्दाको आवाज।