चुमतीचौधडी
Romanized: chumatichaudhadi, chumateechaudhadi, chumatichaudhadee, chumaticaudhadi
बेसरी खोज्ने गरी; सबै ठाउँ चहार्ने गरी।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
बेसरी खोज्ने गरी; सबै ठाउँ चहार्ने गरी।