चुर मर्नु

Romanized: chura marnu, cura marnu, curamarnu, churamarnu

पानी लगाएर उमालेका अन्नका दाना वा उसिनेको कन्दमूल आदि मित्रसम्मै नरम भएर पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
पानी लगाएर उमालेका अन्नका दाना वा उसिनेको कन्दमूल आदि मित्रसम्मै नरम भएर पाक्नु।

सम्बन्धित शब्दहरू