चुरमुऱ्याउनु

Romanized: churamuyaaunu, churamuyaunu, curamuyaaunu, curamuyaunu

सुकेको वा कुरो वस्तु समाएर धुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
सुकेको वा कुरो वस्तु समाएर धुल्याउनु।
२.
उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु; कुरमुऱ्याउनु।

सम्बन्धित शब्दहरू