चुर्क्याहट

Romanized: churkyaahata, churkyaahat, churkyahata, churkyahat

छुस्केरो चाल वा बानी; छुस्क्याइँ; चुर्क्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चुर्के+याहट]

१.
छुस्केरो चाल वा बानी; छुस्क्याइँ; चुर्क्याइँ।
२.
झगडालुपन; छुल्याहा चाल।

सम्बन्धित शब्दहरू