चे:डो बगुनु

Romanized: chedo bagunu, cedo bagunu, ce do bagunu, cedobagunu

लासलाई जलाइसकेपछि बाँकी रहेको खरानी, हाड आदि नदीमा बगाई चिता दिएको ठाउँलाई पानीले पखाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लासलाई जलाइसकेपछि बाँकी रहेको खरानी, हाड आदि नदीमा बगाई चिता दिएको ठाउँलाई पानीले पखाल्नु।

सम्बन्धित शब्दहरू