चेड्यानी
Romanized: chedyaani, chedyani, chedyaanee, chedyanee
अरूलाई गाली गर्दा पानी, दुध आदि तरल पदार्थका लागि प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरूलाई गाली गर्दा पानी, दुध आदि तरल पदार्थका लागि प्रयोग हुने शब्द।
२.
स्त्रीलाई मसानघाट लैजाँदा आफन्तबाट प्रेतलाई दिइने पानी।