चेहरा

Romanized: cheharaa, chehara, chehar, cehar

मुखको आकृति; घाँटीदेखि माथि र कपालदेखि तलतिरको भाग; मुखमण्डल; अनुहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
मुखको आकृति; घाँटीदेखि माथि र कपालदेखि तलतिरको भाग; मुखमण्डल; अनुहार।

सम्बन्धित शब्दहरू