चोइलो
Romanized: choilo, coilo
भाँडाबाट पनिउँले कपेर झिकिएको भात, ढिंडो आदिको पातलो र सानो अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चक्रिल]
१.
भाँडाबाट पनिउँले कपेर झिकिएको भात, ढिंडो आदिको पातलो र सानो अंश।
२.
ठुलो चपरो; ढेलो।