चोखा लाग्नु

Romanized: chokhaa laagnu, chokha laagnu, chokhaa lagnu, chokha lagnu

कसैले मिठो खाएको देखेर लोभिनु; लोभी दृष्टि पर्नु; कुदृष्टिका कारणबाट हुने अरुचि हुनु; चोखे लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैले मिठो खाएको देखेर लोभिनु; लोभी दृष्टि पर्नु; कुदृष्टिका कारणबाट हुने अरुचि हुनु; चोखे लाग्नु।

सम्बन्धित शब्दहरू