चोटे

Romanized: chote, cote

कुनै काम-कुरा एक पटकमै भइहाल्ने; एक पटक काममा ल्याउँदैमा सफल हुने; चोट नबिराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चोट+ए]

१.
कुनै काम-कुरा एक पटकमै भइहाल्ने; एक पटक काममा ल्याउँदैमा सफल हुने; चोट नबिराउने।
२.
दक्ष; सिपालु; प्रवीण।

सम्बन्धित शब्दहरू