चोडाइली

Romanized: chodaaili, chodaili, chodaailee, chodailee

अनावश्यक घमन्ड गर्ने; बोल्दा ठाडो र रुखो भाषा प्रयोग गर्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनावश्यक घमन्ड गर्ने; बोल्दा ठाडो र रुखो भाषा प्रयोग गर्ने (स्त्री)।

सम्बन्धित शब्दहरू