चोडिया
Romanized: chodiyaa, chodiya, chodiy, codiy
अनावश्यक सेखी गर्ने; घमन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनावश्यक सेखी गर्ने; घमन्डी।
२.
मात्तिएको; रिसाहा।