चौडा

Romanized: chaudaa, chauda, chaud, caud

चारैतिर मिलेको र फराक भएको; त्यस्तो आकारको (छाती, नाक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत चउवड]

1
चारैतिर मिलेको र फराक भएको; त्यस्तो आकारको (छाती, नाक इ.)।

सम्बन्धित शब्दहरू