चौतरिया
Romanized: chautariyaa, chautariya, chautariy, cautariy
चौताराको हेरचाहा गर्ने, राजाका सबैभन्दा नजिकका भाइबन्धु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चौतारा+इया]
१.
चौताराको हेरचाहा गर्ने, राजाका सबैभन्दा नजिकका भाइबन्धु।
२.
राजाद्वारा राजकीय सम्मान पाएका बन्धुवर्ग; राजखलक।