चौतिस

Romanized: chautisa, chautis, chautisha, chautish

चौतिस (chautisa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चौतिस

(नाम)
1.
तेत्तिस र एकको योगबाट बनेको सङ्ख्या; ३४ को अङ्क।

चौतिस(२)

(नाम [संस्कृत चतुस्त्रिंशत्])
१..
तिस र चार अङ्कको योग भएको सङ्ख्या।
२..
तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क।

सम्बन्धित शब्दहरू